सर्लाही । मङ्सिरको दोस्रो साता बितिसक्दा पनि उखुको मूल्य निर्धारण हुन सकेको छैन । उखुको मूल्य तोक्न ढिलाइ हुँदा चिनी मिल सञ्चालनबारे अन्योल बढेको छ भने किसान खेतमै उखु सुक्ने हो कि भन्नेमा चिन्तित छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु खेती घट्दै गएसँगै सरकारले ढिलो गरी मूल्य तोक्ने र चिनी मिल […]