राखेपमा बाधा अड्काउ फुकाउ, कार्यकारी अधिकार सहसचिव पोखरेललाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव मुद्दा सर्वोच्च अदालतमा अड्किएपछि सरकारले बाधा अड्काउ फुकाएको छ । राखेप सदस्यसचिव विहीन हुँदा आर्थिक र प्रशासनिक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको हो ।यो निर्णय गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाट भएको हो । राखेप सदस्यसचिवको अनुपस्थितिमा पोखरेलले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प

सम्बन्धित सामग्री

‘दुवै, कतार र सेसेल्समा नेपाली कामदारको उच्च प्रशंसा’– सहसचिव पोखरेल

काम गर्नको लागि देशबाहिर जाने प्रचलन ऐतिहासिक कालदेखि चलिआएको भए पनि केही दशक यता संसारभरि नै वैदेशिक रोजगारीमा जाने प्रचलन निकै बढेको सन्दर्भमा नेपालमा वैदेशिक रोजगारी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । अहिले नै ४५ लाखभन्दा बढी नेपालीहरू रोजगारीको सिलसिलामा विदेशमा रहेका र वार्षिक पाँच लाखभन्दा बढी व्यक्तिहरू श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले […]

स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव पोखरेल आउँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव इनद्रमणि पोखरेल आउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव पोखरेललाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका सहसचिव पोखरेलको सरुवा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ। उनलाई सरुवा गरेर विराटनगर महानगरपालिकमा पठाइएको छ। सहसचिव पोखरेल स्वास्थ्यमा आएको डेढ महिना पनि...