कोरोना संक्रमणबाट मृत्यु हुनेमा कुन उमेर समुह बढी ?

काठमाडौं, १० माघ । चीनको बुहानबाट करीब २ वर्षअगाडी सुरु भएको कोरोना भाइरसले विश्वभर अहिले बितण्डा मच्चाइरहेको छ । यसबाट नेपाल पनि अछुतो छैन् । नेपालमा हालसम्म ११ हजार ६ सय ५५ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो । गत २४ घन्टामा मात्रै […]

सम्बन्धित सामग्री

डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो, ४२ हजारभन्दा बढी संक्रमित

काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउन देखि हालसम्म ५१ जना डेंगु संक्रमितको मृत्यु भएको छ। यस्तै, डेंगु संक्रमितको संख्या पनि ४२ हजार नाघेको छ। हाल देशभर ४२ हजार ५०४ जना डेंगु संक्रमित रहेका छन। यो वर्ष गत साउन पहिलो हप्तादेखि ललितपुरबाट फैलिएको डेंगु संक्रमण ७७ जिल्लामा पुगिसकेको छ भने डेंगुबाट १० जिल्ला बढी प्रभावित भएका छन्। जसमा काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रूपन्देही, धाद

कोभिड-१९ : घट्दै संक्रमण दर, बढ्दै मृतक संख्या

काठमाडौं : कोरोनाको तेस्रो लहर शुरु भएपछि पछिल्ला केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक ५ जनाभन्दा बढी रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार धेरै संक्रामक भनिए पनि गम्भीर असर नगर्ने बताइएको ओमिक्रोन भेरिएन्ट समुदायमा तीव्र गतिमा फैलिएको समयमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढेको हो।यता मन्त्रालयले पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण दर घट्दै गएको बताएको छ। कोरोनाविरुद्ध खोप अभियान जारी रहेको भएपनि डेल्टा भेरिएन्टसमेत अझै समुदायमा रहेको र सबै न

दोस्रो लहरले लियो ५ हजारभन्दा बढीको ज्यान

कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा चैतको तेस्रो सातादेखि यताको तथ्याकंलाई दोस्रो लहरभित्र समावेश गरिएको छ। चैतको २० गते अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७९ जना थिए। संक्रमणबाट मृत्यु हुने

विश्वभर ६ महिनामा १८ लाखभन्दा बढी मानिसको कोराेना संक्रमणबाट मृत्यु

मेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ।

भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु

नयाँदिल्ली । भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोना भाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ […]

अब कोरोनाबाट मृत्यु भएकाको शव आफ्नो धर्मअनुसार अन्त्येष्टी गर्न पाइने

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव अब आफ्नो धर्मसंस्कृतिअनुसार अन्त्येष्टी गर्न पाइने भएको छ। २५ जनाभन्दा बढी मलामी जान नपाउने गरी आफ्नो धर्म परम्परा र संस्कृतिअनुसार शवको व्यवस्थापन गर्न सकिने भएको हो। शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ लाई संसोधन गर्दै सरकारले यस्तो व्यवस्था गरिएको हो। यसअघि संक्रमणबाट मृत्यु भएकाहरूको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको थियो।

पशुपति परिसरमा कोरोना संक्रमणबाट मृत्यु भएकाका शव (फोटो फिचर)

काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएपछि मृतकको संख्यामा दिनदिनै बढिरहेको छ । पशुपति आर्यघाटमा दैनिक ३० भन्दा बढी शव कोरोना संक्रमणबाट मृत्यु भएकाको आउने गरेको छ । ती शव दाहगर्न स्थान अभाव भएपछि वाग्मती नदी किनारमा अस्थायी घाट बनाएर जलाउने गरिएको छ । हेरौं तस्वीरहरु-

विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको अन्त्येष्टि गर्दा २५ जनामात्रै मलामी जान पाइने भएको छ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो । त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भ

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७० पुग्यो, ७ हजार बढी संक्रमित

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७० पुगेको भने ७ हजार बढी संक्रमित भएका छन् ।