माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा सहभागी हुँदै – देशसञ्चार

जनकपुरधाम – प्रदेश २ को सरकारमा माओवादी केन्द्र सहभागी हुन लागेको छ। माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा प्रदेश सरकारमा सहभागी

सम्बन्धित सामग्री

माओवादी सांसदले भने : बजेटप्रति केही नेता, मन्त्री र बिचौलियाबाहेक असन्तुष्ट छन्

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटप्रति प्रतिपक्षी दलका मात्रै नभएर सत्तारुढ दलकै सांसद असन्तुष्ट रहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद स्वाँरले केही नेता र बिचौलिया मात्रै बजेटप्रति सन्तुष्ट रहेको दाबी गरे ।

मधेश सरकारमा माओवादी पनि सहभागी हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारमा तत्काल एउटै मन्त्रालय लिएर नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । माओवादीलाई तत्काल उद्योग, पर्यटन तथा वन मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ । माओवादीले सांसद सुनिता यादवलाई मन्त्री र मो रहवर अन्सारीलाई राज्यमन्त्री बनाउन लागेको हो । मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रीमा यादव र राज्यमन्त्रीमा अन्सारीलाई […]

प्रदेश १ सरकारमा माओवादी सहभागी हुँदै, माओवादीका दुई र एमालेका एक मन्त्री थपिँदै

विराटनगर । आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने अडान लिएको नेकपा माओवादी केन्द्र प्रदेश १ लाई केन्द्रले सहभागी हुन दबाब दिएपछि सरकारमा सहभागी हुने भएको छ ।  माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो । सो बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) रहेको समिति गठन गरेको छ । सोही समितिले सिफारिस गरेको आधारमा माओवादीबाट मन्त्री बन्नेछन् ।  माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये २ वा ३ मन्त्रालय पाउने छ । दुईवटा...

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्टपछि मात्रै भेटघाट गर्ने

२५ पुस, काठमाडौं ।  सत्ता गठबन्धनका नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आएका थिए । […]

प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै

जनकपुरधाम । प्रदेश २ को सरकारमा रहेका सत्ता पक्षका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका हुन् । आज मुख्यमन्त्री राउत समक्ष उनीहरूले राजीनामा बुझाएको र नयाँ मन्त्रीहरूको आजै शपथ हुने भएको छ । उनीहरूको ठाउँमा माओवादी केन्द्रका भरत साह र रुबी कर्णको […]

प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै, आज दिउँसो ३ बजे शपथग्रहण

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

मधेश प्रदेश सरकारमा माओवादी सहभागी हुँदै

मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् ।