जनकपुरधाम । प्रदेश २ सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्ता गर्न लागेका हुन् ।
माओवादी केन्द्रका तर्फबाट शनिबार एक मन्त्री र एक राज्यमन्त्रीमा शपथ लिन लागेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहका अनुसार संसदीय दलका नेता भरत साह...