माओवादी सांसदले भने : बजेटप्रति केही नेता, मन्त्री र बिचौलियाबाहेक असन्तुष्ट छन्

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटप्रति प्रतिपक्षी दलका मात्रै नभएर सत्तारुढ दलकै सांसद असन्तुष्ट रहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद स्वाँरले केही नेता र बिचौलिया मात्रै बजेटप्रति सन्तुष्ट रहेको दाबी गरे ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशको बजेटमा असन्तुष्टी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । गत असार १ गते सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका हुन् । सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको बताइएको छ । बजेट […]