जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए। खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो।
झापा : ८ महिनाको बालकको हत्या गरेको अभियोगमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बि ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चबिर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा ८ महिनाको एरित ओलीलाई घिसिङले पछारेको र तत्काल बेहोश भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्
वीरगञ्ज – पुरानो रिसइबी र झगडाका कारण ९ वर्षीय बालकको हत्या गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले बालकको हत्या गरी शव लुकाउने रौतहटको माधवनारायण–८ पिपरा रजवाडा बस्ने ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय रामलाई पक्राउ गरेको हो। गत मंसिर २५ गते माधवनारायण नगरपालिका–८ बस्ने जयकिशोर प्रसाद कुशवाहाका छोरा […]
मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको हत्या आरोपमा सातजना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ …
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ । दियुसलाई छुरा प्रहार गरेर हत्या गरिएको हो । छठ पर्व मनाएको हेर्न मावा खोला पुगेका दियुसमाथि आइतबार राति छुरा […]
धनुषाको गणेशमान चारनाथ नागरपालिका–११ मा ४ वर्षीय बालकको हत्या आरोपमा दम्पतीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत धनुषाको आदेशले जाकिर मलङ्ग र नुरेजा खातुनलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिप्रका धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । गणेशमान चारनाथ नगरपालिका– ११ डिलटोल घर भएका उनीहरुलाई कारागार कार्यालय सिन्धुलीमा थुनामा पठाइएको हो । जाकिर मलङ्ग दम्पतीले ४ वर्षका बालक मोहम्मद अरमान राईनको हत्या गरेको आरोप छ । कार्तिक ९मा गणेशमान चारनाथ न
बारा – बारामा एकै परिवारका दुईजना बालकको हत्या भएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरका अब्दुल गफारका नौ वर्षका र सात वर्षका दुईजना छोराको हत्या भएको हो ।
हिजो बेलुकी सात बजे घरबाट हराएका गफारका नौ वर्षका छोरा उसमान अन्सारी र सात वर्षका छोरा अमिन अन्सारीको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।
दुवै जना बालक दाजुभाइको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान...
१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी […]
१७ पुस, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकामा मृत अवस्थामा फेला परेका बालकको हत्या रकम लेनदेनका कारण हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनको हत्या नातामा फुपु पर्ने व्यक्तिले घाँटी थिचेर गरेको फेला पारेको छ । बिदेह नगरपालिका– २ दुहबी निवासी जीवन राय अमातका ५ बर्षीय छोरा अभिनन्दनको शव ब्रम्हदेव राय अमातको भैंसी बाँध्ने […]
धनुषामा घाँटी थिचेर पाँच वर्षीय बालकको हत्या भएको छ । विदेह नगरपालिका–२ स्थित दुहबीका जीवन रायका पाँच वर्षीय छोरा अभिनन्दन रायको हत्या भएको प्रहरीले जनाएको छ