जनकपुरधाम- नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनले २ सय ७१ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेकाे छ । आइतबार सर्लाहीको लालबन्दीमा सम्पन्न बन्द सत्रमा प्रत्येक जिल्लाबाट साधारण सदस्यको संख्याको आधारमा १७ देखि २२ सदस्य चयन गरि २ सय ७१ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेकाे केन्द्रीय सदस्य जगत यादवले जानकारी दिए…