लिङ्देनकाे दावी : यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा एमालेसँग हुने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित काठमाडौँ शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गरे। अध्यक्ष लिङदेनले […]

सम्बन्धित सामग्री

प्रदेश १ मा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान

काठमाडौं, १७ पुष । प्रदेश १ मा नयाँ प्रदेश सरकारको दावी पेश गर्ने दलहरुलाई आह्वान गरिएको छ । मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहमुत पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार बनाउन संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई एक साताको समय दिएर दावी पेश गर्न […]

निर्वाचनमा कांग्रेसले ८० बढी सिट जित्ने प्रवक्ता महतकाे दावी

कैलाली । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको स्वभाविक दावी रहने बताउनुभएकाे छ । आज शनिबार प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रवक्ता महतले गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक भएकाे बताउनुभएकाे हाे । प्रधानमन्त्रीकाे लागि गठबन्धनका […]

डा. आरजुकाे दावी : गठबन्धनको जीत सुनिश्चित छ

जनकपुरधाम- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित रहेको दावी गरेकी छन्। आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा.देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ-आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरूपमा आतुर रहेकाले […]

रामचन्द्र पौडेलको चुनाव क्षेत्रबाट भट्टराईको पनि दावी

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । नेता रामचन्द्र पौडेल उम्मेदवार हुँदै आएको यो क्षेत्रमा भट्टराईले पनि उम्मेदवारी दावी गरेका हुन् । पौडेल र भट्टराई दुवैको घर तनहुँको निर्वाचन क्षेत्र १ मा पर्छ । यही क्षेत्रमा कांग्रेसका अर्का केन्द्रीय सदस्य […]

प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ बाट कृषि विज्ञ पौडेलको दावी

२८ साउन, काठमाडौं । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवारको आकांक्षी रहेको जानकारी गराएका छन् । कृति, प्रविधि र प्रवृत्तिमा आएको फेरबदलका कारण बहुसंख्यक जनसमुदायको जीवनका सबै आयामका संकट गहिरिदै गएको भन्दै उनले देशमा भइरहेको बेथिती र कुशासनले […]

स्थानीय चुनावमा ९ लाख मत प्राप्त गरेको एकीकृत समाजवादीको दावी

नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ लाख भन्दाबढी मत प्राप्त गरेको दावी गरेको छ।

मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसको दावी

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसले दावी गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनोजकुमार यादव विजयी भएको सो गाउँपालिकामा यही वैशाख ३० गते हुने निर्वाचनमा काँग्रेसले दावी गर्दै आएको हो  ।गाउँपालिकामा आफ्नो जित सुनिश्चित रहेको भन्दै काँग्रेसले  गाउँपालिका सभापति विश्वनाथ यादवलाई अध्यक्षका लागि अगाडि सारेको छ । यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत अन्य नेताहरुको पनि दावी रहेको बताएका छन् । ‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्

दुई तिहाई मत सहित निर्वाचन जित्ने रुसी सत्तारुढ दलको दावी

मस्को, ४ असोज: रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा आफ्नो दलले दुई तिहाई ल्याउने दावी गरेको हो । सत्तारुढ दलका महासचिव आन्द«ेइ तुर्चाकले कुल ४५० मध्ये ३१५ सिटमा आफ्नो पार्टीले जित्ने सोमबार पत्रकारहरुसँग बताए […]

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी

रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा आफ्नो दलले दुई तिहाई ल्याउने दावी गरेको हो ।  सत्तारुढ दलका महासचिव आन्द्रेई तुर्चाकले कुल ४५० मध्ये ३१५ सिटमा आफ्नो पार्टीले जित्ने सोमबार पत्रकारहरुसँग बताए । रुसमा नयाँ संसद गठनका लागि भएको तीन दिने संसदीय निर्वाचन गत आइतबार सकिएको हो । निर्वाचन शान्तिपूर्वक, निष्पक्ष र धाँधलीसहित तरिकाले सम्पन्न भएको पनि उनले

वैशाखमा हुने निर्वाचनपछि पनि आफू नै सत्तामा आउने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि पनि आफू नै सत्तामा आउने दावी गरेका छन् । भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे ।आफ्नो पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा पनि ठुलो दलका रुपमा आफ्नै पार्टी स्थापित हुने र आफूले नै नयाँ सरकारको नेतृत्व गर्ने ओलीको दावी थियो ।नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्