नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि राजनीतिक वृत्तमा अब एकीकृत समाजवादी के गर्छ भन्ने बहस सुरु भएको छ ।
तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै सडक तथा सदनमा प्रचण्डसँगै देखापर्ने गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अबको यात्रा के हुने भन्ने चासो छ ।
तत्कालीन सत्ता गठबन्धनबाट २० सिट प्राप्त गरी प्रतिनिधि सभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्...
काठमाडौं, मंसिर १३ । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनामा सिके राउत नेतृत्वको जनमत पार्टी भन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी पछाडि छ । हालसम्म ९४ लाख ९६ हजार ७१४ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ६२ हजार ८८४ मत पाएको छ । पहिलोपटक निर्वाचन लडेको जनमत पार्टीले भने २ लाख ८८ हजार २१६ मत प्राप्त गरिसकेको छ […]
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अछामबाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी हुनुभएको छ ।
उहाँले १९ हजार ५३४ मत प्राप्त गर्नुभयो । कुँवरका प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभयो । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये २१ क्षेत्रमा उम्मेद्वार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको मतगणना अनुसार १ क्षेत्रमा विजयी हुँदा ५ क्षेत्रमा अग्रता कायम गरेको छ ।
काठमाडौं, १३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ । जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक […]
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्। हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले […]
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् । हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए ।पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा देशभर
रौतहट : जिल्लाको वृन्दावन नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल विजयी भएका छन्।बृन्दावन नगरपालिका-६ हर्षाहा घर भएका पटेल एकीकृत समाजवादी पार्टीको तर्फबाट मेयरको रुपमा निर्वाचित भएका हुन्।पटेलले कुल ६ हजार १ सय १२ मत ल्याए उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन्। पटेलले ६ हजार १ सय १२ मत प्राप्त गर्दा यादव ४ हजार ६ सय ७८ मत ल्याएका हुन।यसैगरी, उपमेयरमा पनि एकीकृत समाजवादी पार्टीकी&nbs
काठमाडौं : उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी विजयी भएको छ। उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर केप्छाले ४ हजार ९ सय ४२ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका गोपालबहादुर खत्रीलाई ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी शोभाकुमारी मगरलाई पराजित गर्दै कांग्रेसका जितबहादुर खड्का विजयी भएकी छन्। खड्काले ४ हजार ६४८ मत ल्याउँदा एमालेकी मगरले ३ हजार ८६३ मात्र मत ल्याएकी थिइन्।&nb
नेकपा एकीकृत समाजवादी पार्टी नेता एवम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेले जनताको बलिदान र जनक्रान्तिबाट प्राप्त उपलब्धीहरु संकटमा पर्ने देखिएकाले त्यसको रक्षाका लागि आफूहरु लागेको बताएका छन् । एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका न्यौपानेले हेटौंडामा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको बध गर्ने प्रयत्न गरेकाले कम्युनिष्ट नेताहरुको योगदानलाई बचाउन आफूहरु लागेको बताए । त्यसैको प्रतिफल एकीकृ
नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दक्षिणपन्थी अवसरवादीहरु मात्र होइन, मध्यपन्थी अवसरवादीहरुबाट समेत विजय प्राप्त निष्कर्ष निकालेको हो।