कतै 'ज्युँदोलाई मारेर' त कतै 'मरेकालाई ब्युँताएर' करोडौंको जग्गा हत्याउने खेल, मालपोतकै कर्मचारीको पनि मिलेमतो!

काठमाडौं : पैसा कमाउन मानिसहरुले के सम्म गर्दैनन्? मिलेमतोमा करोडौं हत्याउन मरेका मानिसलाई कागजमा ज्युँदो बनाउनदेखि जीवितलाई मरिसकेको बनाउनसम्म सक्छन् भन्ने उदाहरण पछिल्ला घटनाहरुबाट पुष्टि भएका छन्। आइतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी) ले यस्तै एउटा घटना सार्वजनिक गर्‍यो। जीवित व्यक्तिलाई मरिसकेको भन्दै कागजपत्र कीर्ते गरेर जग्गा बिक्री…

सम्बन्धित सामग्री

एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो : शेखर कोइराला

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता. डा शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् । पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष मिलेको आरोप लगाए । ‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण […]

‘पुनर्बीमामा दुई कम्पनीको मिलेमतो’

२४ भदौ, काठमाडौं । नेपालको पुनर्बीमा बजारमा रहेका दुई कम्पनीहरुले मिलेमतो गरी बीमा कम्पनीहरूले पाउँदै आएको कमिसन दर नै घटाइदिएको बीमकहरूले आरोप लगाएका छन् । एउटै व्यवसाय गर्ने एकभन्दा बढी कम्पनी हुँदा प्रतिस्पर्धा हुनुपर्नेमा नेपालमा रहेका दुईवटा पुनर्बीमा कम्पनीहरु आपसमा मिली सिन्डिकेट खडा गरेको उनीहरुको आरोप छ । दुईवटा पुनर्बीमा कम्पनीले कमिसन गत वर्षको तुलनामा […]

ब्याजदर निर्धारणमा बैंकहरूकै मिलेमतो भयो : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर निर्धारणमा मिलेमतो गरेको बताएका छन् । मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘ब्याजदरलगायत अन्य विषय मिलेमतोमा...

कमेन्टेटर तिमल्सिनाले भने – ‘नेपाल टि२० मा मिलेमतो थियो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका छन् । उनले सामाजिक संजालमार्फत आफ्नो धारणा प्रस्तुत गरेका हुन् । लामो समयदेखि नेपाली क्रिकेटमा कमेन्ट्री गरिरहेका तिमल्सिनाले लिगमा विदेशी कप्तान लगायत प्रतियोगिताको आयोजना पक्षमा नै प्रश्न उठाएका हुन् । उनले कतिपय विदेशी खेलाडीले खेल […]

‘जबरा र संसदका महासचिवबीच जालसाजीपूर्ण मिलेमतो छ, यो राजद्रोह हो’

२३ मंसिर, काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप लगाएका छन् । संघीय संसदका महासचिव गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो आरोप लगाएका हुन् । उनी भन्छन्, ‘दुई […]

इन्धन ट्यांकी बनाउने ८० करोडको ठेक्कामा मिलेमतो

नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा बनाउन लागेको एक करोड लिटर क्षमताको इन्धन भण्डारण ट्यांकी निर्माणको ठेक्कामा मिलेमतो भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको  नयाँ भवन निर्माण ठेक्कामा पुनः ‘मिलेमतो’

लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको छ । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार...

सी डिभिजन लिग मिलेमतो प्रकरण : एन्फालाई छानविन गर्न क्लबले आधार देखाउनु पर्ने

सहिद स्मारक सी डिभिजन लिग सकि सकेको छ । झापा फुटबल क्लब र प्लानिङ ब्वाइज बी डिभिजनमा उक्लेका छन् ।  तेस्रो स्थानमा रहेको ‘सी’ डिभिजन लिगको क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका थिए । त्यसपछि एन्फाले आरसी ३२ का म्यानेजर रविन्द्रलाई मिलेमतो भएको विषयमा आधार देखाउन पत्र काटेको छ । एन्फा यो पत्रमा जवाफ आएपछि मात्र छानविन गर्ने मुडमा छ ।मिलेमतोका आरोप आउँदा आफै अग्र स्थानमा खटिएर छानविन गर्नु पर्ने एन्फाले एक क्लबका

ठूला भ्रष्टाचारमा ठूला नेताहरुको मिलेमतो छ : राजेन्द्र लिङ्देन

२२ पुस, धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गरेका छन्। राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले पूर्वप्रधानमन्त्रीहरुलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने खेल भइरहेको बताए । ‘तपाईंहरुलाई थाहा छ ललिता निवास जग्गा प्रकरणको कुरा फेरि उठेको छ […]

मेयरसा’पका बहिनीज्वाइँलाई ठेक्का दिन मिलेमतो गर्दा नगरपालिकालाई साढे २ करोड घाटा

मोरङका २ पालिकाले खोलाबाट ढुंगा, गिट्टी, बालुवा संकलन गर्ने ठेक्का लगाउँदा मिलेमतो गरेको खुलेको छ ।  सुन्दरहरैँचा नगरपालिका र लेटाङ नगरपालिकाले मिलेमतो गरेको तथ्य महालेखापरीक्षकको प्रतिवेदनबाट बाहिरिएको छ । सुन्दरहरैँचामा २ ठेकेदार कम्पनीसँग मिलेमतो गरेर कम दरमा बोलकबोल गर्नेलाई खोला ठेक्का दिएर अनियमितता गरिएको प्रतिवेदनमा उल्लेख छ ।  खदम खोला, गछिया खोला र बुढीखोलाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल संकलनका लागि आह्वान भएको बोलपत्रमा मिलेमतो देखिएको छ । २ ठेकेदार कम्पनीले मिलेमतो गरेर थो...