२४ भदौ, काठमाडौं । नेपालको पुनर्बीमा बजारमा रहेका दुई कम्पनीहरुले मिलेमतो गरी बीमा कम्पनीहरूले पाउँदै आएको कमिसन दर नै घटाइदिएको बीमकहरूले आरोप लगाएका छन् । एउटै व्यवसाय गर्ने एकभन्दा बढी कम्पनी हुँदा प्रतिस्पर्धा हुनुपर्नेमा नेपालमा रहेका दुईवटा पुनर्बीमा कम्पनीहरु आपसमा मिली सिन्डिकेट खडा गरेको उनीहरुको आरोप छ । दुईवटा पुनर्बीमा कम्पनीले कमिसन गत वर्षको तुलनामा […]