जुम्लाका ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा

खलङ्गा । जुम्लाका ४१ मतदान केन्द्र अति संवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान […]

सम्बन्धित सामग्री

सिराहामा एक सय ७० अति संवेदनशील मतदान केन्द्र

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सिराहामा कायम गरिएका दुई सय २१ मध्ये एक सय ७० मतदान केद्र अति संवेदनशील सूचीमा राखी...

बागलुङका ३५ प्रतिशत केन्द्र अति संवेदनशील

बागलुङका ३५ प्रतिशत मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो ।

पाँचथरका ३४ मतदान केन्द्र अति संवेदनशील सूचीमा

पाँचथर । पूर्वीपहाडी जिल्ला पाँचथरका ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । पाँचथरका १ सय २ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रहरुको वर्गीकरण गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ […]

सर्लाहीमा एकसय तीन मतदान स्थल अति संवेदनशील

सर्लाही : आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।यातायातको असुविधा, भूगोलको विकटता र विगतका निर्वाचनमा दलहरुबीच भएका झैझगडा, विवाद लगायतलाई आधार मानेर वर्गीकरण गर्दा १०३ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो। ती मतदान स्थलमा २०५ वटा मतदान केन्द्र रहेका छन्।अति संवेदनशील मतदान स्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन्। यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन्।संवेदनशील रहेका १८४ वटा मतदान स्थलमा ३३९

जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताए । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् ।प्रनाउ

मधेश प्रदेशका अधिकांश मतदानस्थल 'अति संवेदनशील'

जनकपुरधाम : बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका अधिकांश मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा रहेका छन्।जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएकाे हाे।मधेश प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान केन्द्र ८ सय ८८ वटा रहेका छन्।त्यस्तै, सामान्य मतदान केन्द्रको संख्या २ सय १२ रहेको मधेश प्रदेश प्रहरी कार्य

३ हजार मतदान केन्द्र अति संवेदनशील

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ। नेपाली सेनाको सङ्ख्या भने खुलाइएको छैन। स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ। भारतसँग सिमाना जोडिएका तराईका र विभिन्न भूमिगत समूह र निर्वाचन बहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्व