सर्लाहीमा एकसय तीन मतदान स्थल अति संवेदनशील

सर्लाही : आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।यातायातको असुविधा, भूगोलको विकटता र विगतका निर्वाचनमा दलहरुबीच भएका झैझगडा, विवाद लगायतलाई आधार मानेर वर्गीकरण गर्दा १०३ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो। ती मतदान स्थलमा २०५ वटा मतदान केन्द्र रहेका छन्।अति संवेदनशील मतदान स्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन्। यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन्।संवेदनशील रहेका १८४ वटा मतदान स्थलमा ३३९

सम्बन्धित सामग्री

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ।...

सुनसरीमा ५९ मतदान स्थल ‘अति संवेदनशील’

सुनसरीमा रहेका एक सय ६६ वटा मतदान स्थलमध्ये सुरक्षा संवेदनशिलताको आधारमा ५९ वटा मतदान स्थल अति संवेदनशील मानिएकाे छ।   ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाका ५९ मतदान स्थललाई...

सुदूरपश्चिममा ३५२ मतदान स्थल अति संवेदनशील

टीकापुर । सुदूरपश्चिममा ३५२ मतदान स्थल अति संवेदनशील रुपमा रहेका छन् । प्रदेशभित्र रहेका एक हजार १६१ मतदान स्थलमध्ये ३५२ मतदान स्थल अति संवेदनशील रुपमा मानिएका हुन् । जम्मा मतदान स्थलमध्ये ४०४ मतदान स्थल संवेदनशील र ४०५ स्थल सामान्य रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी जानकारी दिएको छ । कैलालीका २३७ मतदान स्थलमध्ये ५३ अति […] The post सुदूरपश्चिममा ३५२ मतदान स्थल अति संवेदनशील appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेत : सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन्। समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन्। यसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा…

कपिलवस्तुमा २८ मतदान स्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २८ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको हो।...

जुम्लामा अति संवेदनशील मतदान स्थलका  मतपेटिका ल्याउन हेलिकप्टरको माग

जुम्ला : जुम्लामा अति संवेदनशील मतदान स्थलका  मतपेटिका सदरमुकाम सम्म ल्याउन हेलिकप्टरको माग गरिएको छ।यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ।जस मध्ये ४१ वटा  मतदान स्थल अति संवेदनशील छन्। जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले सुरक्षाको दृष्टिकोणबाट ७९ मतदान स्थलहरू मध्ये ४१ ओटा मतदान स्थललाई अति संवेदनशील, १५ ओटा मतदान स्थललाई संवेदनशील र २३ ओटा मतदान स्थल सामान्य रहेको बताए।उनले यसलाई सुरक्षाको कसरी प्रवन्ध

गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील

गुल्मी– गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील छन् । २ नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा १५ मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । जिल्लाको कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिकाका १५ वटा मतदान स्थलहरू अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । यस्तै, ४१ वटा मतदान […]

मतदान स्थल र केन्द्रको अनुगमन

मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदान स्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदान स्थलमा उक्त समितिले अनुगमन गरेको हो । जिल्लाका कतिपय मतदान स्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल […]

कर्णालीका कति मतदान स्थल सुरक्षित?

सुर्खेत :  जटिल भूबनोट र छरिएर रहेका बस्ती रहेको कर्णालीमा २९४ वटा मतदान स्थल अति संवेदनशील रहेको पाइएको छ। कर्णालीका ७९ वटा स्थानीय तहमा ९०७ मतदानस्थल र १ हजार ३८५ मतदान केन्द्र छन् ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश सुरक्षा समितिले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ। सबैभन्दा बढी ७३ वटा मतदान स्थल कालिकोटमा र जाजरकोटका १ संवेदनशील रहेका हुन्। ४०४ मतदानस्थल संवेदनशील, २०८ मतदानस्थल सामान्य अवस्थामा रहेको रहेको समितिले जनाएको छ।सुरक्षाका हिसाबले हिमाली जिल्लामा सबैभन्द

मकवानपुरमा १९ मतदान स्थल अति संवेदनशील

मकवानपुरका १० स्थानीय तहमा १ सय ६५ मतदान स्थल र ३ सय ५६ मतदान केन्द्र कायम भएका छन् । ती मतदान स्थल मध्ये सुरक्षाका दृष्टिले १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र बा“की ८६ वटा कम संवेदनशील (सामान्य) रहेको स्थानीय प्रशासनले बताएको छ ।