पाँचथरका ३४ मतदान केन्द्र अति संवेदनशील सूचीमा

पाँचथर । पूर्वीपहाडी जिल्ला पाँचथरका ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । पाँचथरका १ सय २ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रहरुको वर्गीकरण गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ […]