काठमाडौँ- शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छन् ।
सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता प्राप्त गरे पनि कानुनी रूपमा, संवैधानिक रूपमा व्यवस्था गरे पनि अहिले व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसकेको बताइन् । उनले झन्डै ४० वटा संघी...