काठमाडौँ । अस्पताल विकास समितिको निर्णय विपरीत कान्ति बाल अस्पतालका निर्देशक, लेखाका कर्मचारीसँगै १५ जनाले स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना प्राप्त रकमको १० प्रतिशत प्रोत्साहन भत्ता लिएको सो अस्पतालका कर्मचारीहरूले जनाएका छन् । बोर्डबाट शोधभर्नास्वरुप प्राप्त रकम अस्पतालका हालका कार्यकारी निर्देशक, लेखापाल, ड्युटी अफिसर, आइटी लगायतका १५ जनाले अनधिकृत रूपमा लिएको उनीहरूको दाबी छ । सो […]