नातिकाजी पुरस्कार

वरिष्ठ संगीतकार नातिकाजी श्रेष्ठको ९३ औं जन्मजयन्तीको अवसर पारी राजधानीमा सोमबार सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले घोषणा गरे अनुसार वरिष्ठ गायक एलपी जोशीलाई २१ हजार रुपैयाँसहित नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान दिइनेछ ।

सम्बन्धित सामग्री

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । दिवँगत संगीतकार नातिकाजी श्रेष्ठको ९९ औं जन्म जयन्तीको अवसर पारेर ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गरिएको छ । नातिकाजीकै निवास मित्रपार्कमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै नातिकाजी स्मृति समाजले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा हालै बसेको समाजको बैठकले सम्मानित […] The post नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ,८ माघ । नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहको आयोजना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार’ प्रदान गरेका छन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीतसङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व […]

कुन कुन कलाकारले पाउँदैछन् ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार'?

काठमाडौं : ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा भएको छ। नातिकाजी स्मृति समाजले आइतवार शम्भूजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मान तथा पुरस्कार दिनेको सूची सार्वजनिक गरेको हो। यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकर्डिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणीन्द्र राई, गायक…

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट […]

नातिकाजी राष्ट्रिय संगीत पुरस्कार सन्तोष श्रेष्ठलाई

२० वैशाख, काठमाडौं । २०७७ सालको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठले पाएका छन् । संगीत विधामा उनलाई यो पुरस्कार प्रदान गरिएको हो । रचनातर्फ अरुण तिवारी, गायनतर्फ निशा देशार र शिव परियारले पनि नातिकाजी राष्ट्रिय संगीत पुरस्कार पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सोमबार पुरस्कार वितरण गरिन् । […]

नयाँ पत्रिकाकर्मी मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार

नयाँ पत्रिकाकर्मी दिवाकर मैनाली ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७’ बाट पुरस्कृत भएका छन् । सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार...

संगीतकार अर्जुन पोखरेललाई 'नातिकाजी प्रतिभा पुरस्कार २०७७'

काठमाडौं : संगीतकार अर्जुन पोखरेल 'नातिकाजी प्रतिभा पुरस्कार २०७७' बाट सम्मानित हुने भएका छन्। संगीतकार नातिकाजी श्रेष्ठको ९७ औँ जन्मदिनको अवसर पारेर हिजो एक कार्यक्रमबिच यो पुरस्कार दिने घोषणा गरिएको हो। पोखरेलले फेसबुकमार्फत नातिकाजी स्मृति समाजले संगीत विधाबाट आफूलाई यो पुरस्कार दिने निर्णय गरेसँगै निकै खुसी लागिरहेको बताएका छन्। केही दिनपछि आयोजना…

२४ स्रष्टालाई नातिकाजी राष्ट्रिय  सम्मान र पुरस्कार घोषणा

साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको शुक्रबार बसेको बैठकले २४ जनालाई सम्मान र पुरस्कृत गर्ने निर्णय...