नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । दिवँगत संगीतकार नातिकाजी श्रेष्ठको ९९ औं जन्म जयन्तीको अवसर पारेर ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गरिएको छ । नातिकाजीकै निवास मित्रपार्कमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै नातिकाजी स्मृति समाजले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा हालै बसेको समाजको बैठकले सम्मानित […] The post नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नातिकाजी पुरस्कार

वरिष्ठ संगीतकार नातिकाजी श्रेष्ठको ९३ औं जन्मजयन्तीको अवसर पारी राजधानीमा सोमबार सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले घोषणा गरे अनुसार वरिष्ठ गायक एलपी जोशीलाई २१ हजार रुपैयाँसहित नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान दिइनेछ ।