काठमाडौँ- नेपालले भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट रासायनिक मल खरिद गर्ने भएको छ। सोमबार दुई देशका कृषि मन्त्रालयका अधिकारीहरुबीच भएको वार्तामा ‘जीटुजी’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) विधिबाट भारतसँग नेपालले पाँच वर्षका लागि मल खरिद गर्ने समझदारी भएको हो। कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार भर्च्युअल वार्ताका क्रममा भएको समझदारीअनुसार नेपालले पहिलो वर्ष एक लाख मेट्रिकटन युरिया र ५० […]