एनएसएलमा ललितपुर चार खेलसम्म जितविहीन

१९ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा आइतबार पोखरा थण्डर्ससंग गोलरहित बराबरी खेलेपछि शीर्ष चारमा पर्ने अभियानमा धक्का लागेको छ । लिगको उद्घाटन खेलमै काठमाडौं रेजर्ससंग १-० ले पराजित भएपछि ललितपुरले खेलेको यो लगातार तेस्रो बराबरी हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ललितपुरले गोल गर्ने अवसर पाएपनि फिनिसिङमा चुक्दा जितबाट […]

सम्बन्धित सामग्री

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि

४ भदौ, काठमाडौं । त्रिभुवन आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनल खेलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । […]

विवादले खेल क्षेत्र प्रभावित : अध्यक्ष महर्जन

ललितपुर- ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेलमा भइरहेको विवादले खेल क्षेत्र प्रभावित बनेको बताएका छन् । ललितपुर महानगरपालिका- २६ मा रहेको सुनाकोठी बुदोकैदो क्लबको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले विवादले खेलाडीलाई असर पारेको बताए । बुदोकैदो खेल नेपाली भाषामा खेल्ने भएकाले गौरवको विषय भएको उनले बताए । साथै, उनले जिल्लाको […]

ललितपुर र धनगढी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल […]

ईपीएल क्रिकेट : मैदान भिजेकाले ललितपुर र पोखराको खेल ७ ओभरमा घटाइयो

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो गरी सुरु भएको छ ।  त्रिवि मैदान भिजेकाले खेल निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको हो । ढिलो गरी सुरु भएकाले ७–७ ओभरमा खेल घटाइएको छ । टस जितेर पोखराले फिल्डिङ रोजे पछि अहिले ललितपुरले ब्याटिङ गरिरहेको छ । यस्तै,आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स खेल्ने छन् । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भ...

ललितपुर र पोखराबीचको खेल ढिलो सुरु हुनसक्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो सुरु हुने सम्भावना छ । यसअघि सोमबार र मंगलबार वर्षा र भिजेको आउटफिल्डको कारण खेल हुन सकेको थिएन । बुधबार पोखरा र लतिपुरबीचको पहिलो खेल निर्धारित समय अनुसार ९ः ३० बजे सुरु हुनुपर्ने […]

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै

२९ वैशाख, काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो । बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा […]

ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके ।

नेपाल सुपर लिग : ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिक

नेपाल सुपर लिग : ललितपुर सिटीविरुद्ध एफसी चितवन भिड्दै

काठमाडौं। नेपाल सुपर लिगमा आज ललितपुर सिटी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो। चितवनको भने यो पहिलो खेल हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ। चितवनको प्रशिक्षण मेघराज केसीले गर्नेछन् भने ललितपुरको प्रशिक्षण प्रदीप हुमागाईंले गर्नेछन्।

ललितपुर मेयर कपमा आज दुई खेल: एपीएफलाई सुदूरपश्चिमको चुनौती

काठमाडौं: ललितपुर मेयर महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ। यी दुबै टोलीले शनिवार सम्पन्न पहिलो दिनको खेलमा जित निकालेका थिए। एपीएफले प्रदेश १ लाई र सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई हराएका थिए। पहिलो खेल ९ बजे सुरु हुनेछ। त्यस्तै…