पेशाले चिकित्सक भए पनि साहित्य सिर्जनामा निरन्तर सक्रिय रिजालका ‘मेरो पौवा पाटी’, ‘ईश्वर आफैँ बोल्छ’, ‘मेरी सान्नानी’, ‘शुभकामना’, ‘सगरमाथा रोइरहेछ’, ‘सारंगीको तार टुट्यो’, ‘यात्रा’, ‘पपकर्न’ लगायत १३ वटा गीति एल्बम प्रकाशित छन्। उनले ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ गरी आठवटा चलचित्र निर्माण गरेका छन्। ती चलचित्रमा उनले कथा तथा गीत लेखन पनि गरेका छन्। यीमध्ये ‘गौँथली’ महिला हक अधिकार र छोरी शिक्षाको पक्षमा सशक्त सन्देश बोकेको गीति चलचित्र हो।
नर्वेको शाही परिवार यतिबेला इतिहासकै ठूलो संकटमा परेको छ। पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो र संवेदनशील आपराधिक मुद्दाको सुनुवाइ ओस्लो जिल्ला अदालतमा सुरु हुँदैछ। क्राउन प्रिन्सेस मेटे–मारिटका छोरा २९ वर्षीय मारियुस बोर्ग होइबीमाथि चार महिलालाई बलात्कार गरेकोसहित ३८ वटा गम्भीर अभियोग लागेका छन्। ती मुद्दाहरूको सुनुवाइ अब प्रारम्भ हुने भएको छ। उनकी आमा क्राउन प्रिन्सेस मेटे–मारिट, […]
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् । “गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा […]
१८ माघ, पर्वत । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ ।
स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन …