काठमाडौं,२४ कार्तिक । सरकारले गत शुक्रबार जाजरकोटमा गएकबो भूकम्पबाट प्रभावित बनेकाहरुलाई एकद्धार प्रणालीमार्फत नै राहत वितरण गरिरहेको दाबी गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत् राहत वितरण […]