नेकपा एमालेको आन्तरिक विवाद मिलाउन बुधबार भएको छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीर्ले ‘पार्टी एकताको च्याप्टर क्लोज’ भएको बताएपछि आगामी रणनीति बनाउन एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
नेपाल पक्षले आज ११ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक दिउँसो एक बजेको लागि सारेर स्थायी कमिटी छलफलमा बस्न लागेको हो ।
‘बुधबार कार्यदलसँगको छलफलमा केपी ओलीले अब ‘पार्टी एकताको च्याप्टर क्लोज’ भयो भने । त्यसपछिको आन्तरिक रणनीति बनाउनको लागि केन्द्रीय ...