प्रचण्डले दिए देउवालाई बधाई

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् ।  अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिनुभएको उनको सचिवालयले जनाएको छ ।