मेरो नाम सिफारिसमा परेकोमा तिमीले के पायौ र बधाई भन्यौ ? अँह केही पाएको छैनौ तिमीलाई दिन केही सकिन र, पनि बधाई मलाई किन ? तिम्रो योगदानलाई माटोमा मिलाएरख्वामितको चाकडी गरेको मात्र हुँ म पार्टीमा छानिएँ फेरि बधाई किन ? मलाई चुनाव जितेकोमा बधाई किन ?मैले जित्दा तिमीले हारेका छौ कहिल्यै भनेनौ– जिम्मेवारी पुरा गर ममाथि साङ्लो लगाउनु पथ्र्यो नीतिको सिसिफसलाई जस्तै कठोर सजाय दिएर ।म मन्त्री भएकोमा बधाई किन ?यो जित हैन नीति जिम्मेवार भ