मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने लाहा र जेल पेन खरिद गर्नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गरिएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँ बराबरको लाहा र जेल पेन खरिद गर्न लागेको हो ।गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरूमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निर्णय अनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले जानकारी दिएको छ । अब सम्झौता स्वीकृत भएक