न्युयोर्कका मेयर एरिक आडम्सले आफ्नी आमाप्रति विशेष सम्मान प्रकट गर्दै आएका छन् । चुनावी अभियानका क्रममा सन् २०२० मा आमा गुमाएका उनले प्राइमरी चुनाव र गत नोभेम्बरको मेयरको चुनावमा आफैलाई मतदान गर्दा आमाको तस्वीर बोकेका थिए भने नयाँ बर्षको दिन सपथग्रहण गर्दा पनि एउटा हातमा बाइबल र अर्को हातमा आमाको तस्वीर बोकेका थिए । आइतबार […]