बागमती प्रदेशमा तीन उम्मेदवार कसैको पनि बहुमत आएन, दोस्रो चरणमा गयो चुनाव

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैको पनि बहुमत नपाएपछि फेरि मतदान हुने भएको छ । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो । निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ ।  नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत म

सम्बन्धित सामग्री

बागमतीमा एमाले-माओवादीको मात्र पुग्दैन बहुमत

२१ फागुन, हेटौंडा । नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशमा पनि नयाँ समीकरणबारे चर्चा सुरु भएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बने पनि बागमती प्रदेशमा यी चार दलको मात्र प्रदेशसभामा बहुमत पुग्न सक्दैन । त्यसैले अन्य कुन कुन दललाई गठबन्धनमा सामेल गर्ने भन्नेबारे चर्चा […]

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीका लागि […]

प्रदेश-१ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता

काठमाडौं, पुस १ । निर्वाचन सकिएलगत्तै प्रदेश तथा संघीय सरकार निर्माणमा प्रदेश नम्बर १ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता देखिएको छ । सातवटै प्रदेशमा कुनै दलको एकल बहुमत नभए पनि ५ वटा प्रदेशमा वर्तमान सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन सहजता देखिएको हो । बागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । १ […]

बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत : मुख्यमन्त्रीमा क–कसको दाबी ?

बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन सम्पन्न भएको छ  । ४४ सामानुपतिकसहित प्रदेशसभामा ११० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।प्रत्यक्ष तर्फको सिट हेर्दा सरकार गठनको लागि बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोलखाको २ वटा क्षेत्रको बाहेक १२ जिल्लाको ६४ वटा क्षेत्रको मतगणना सम्पन्न हुँदासम्म

बागमतीको प्रदेशमा ६२ मध्ये  ४० मा गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशमा सरकार बनाउन सत्तागठबन्धनले सहज बहुमत  ल्याउने सम्भावना देखिएको छ । शनिबारसम्म प्रत्यक्षतर्फका ६६ मध्ये ६२ क्षेत्रको मतगणना सकिएको छ जसमा ४० ठाउँमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दोलखा र...

काँग्रेस बागमती प्रदेशमा कसैको बहुमत आएन, बाँनिया र केसीबीच पुनः प्रतिष्पर्धा

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् । रातभर मतगणना हुँदा संस्थापन पक्षका इन्द्र बाँनिया पहिलो र संस्थापन इतर समूहका जगदीश्वरनरसिंह केसीले दोस्रो भए । सिटौला पक्षका भीमसेनदास प्रधान तेस्रो भई प्रतिष्पर्धाबाट बाहिरिए । खसेको मतमध्ये बाँनियाले ९९२ र केसीले ८७२ मत […]

बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेले लिए शपथ, को को बने मन्त्री?

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। वुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश...

बागमती प्रदेशमा बहुमत सांसदसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि समाजवादीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ५९ जना सांसदले प्रदेश प्रमुखसमक्ष बुधबार दावी पेश गरेका हुन् ।मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले बिहीबार ३ बजेसम्म सरकार गठनको लागि आह्वान गरेका थिए । […]