एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकाको पशु सेवा शाखाले एकीकृत घुम्ती शिविरबाट १७ हजार बढी पशुलाई उपचार सेवा प्रदान गरेको छ ।