बाँकीलाई खोप लगाउने कार्य अविलम्ब गर्न सर्वाेच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेकालाई खोप लगाउने कार्य अविलम्ब रूपमा गर्न अन्तरिम आदेश दिएको छ । निवेदक किर्तिनाथ शर्मा पौडेलको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपककुमार कार्कीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा आदेश जारी गरेको हो । अदालतले स्वास्थ्य संस्थामा बेड अभाव भए कुनै पनि खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्न समेत आदेश दिएको छ । अक्सिजनको अभावका कारण नागरिकको मृत्यु ...

सम्बन्धित सामग्री

खोप केन्द्रमा जान नसक्नेलाई घरमै गएर लगाउनू : सर्वोच्च

काठमाडौँ । खोप केन्द्रमा उपस्थित हुन असमर्थ सबै नागरिकलाई घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले त्यस्ता नागरिकको लगत सङ्कलन गरी खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो । ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ […]

पत्रकारहरूलाई खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश

सर्वोच्च अदालतले पत्रकारहरूलाई प्राथमिकता दिएर कोभिड–१९ विरुद्ध खोप उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र विष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको […]

पत्रकारहरुका लागि कोरोनाविरुद्ध खोपको व्यवस्था मिलाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ७ । अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिई कोरोना भाइरसविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालेको एकल इजलासले पत्रकारहरुलाई प्राथमिकता दिई कोरोनाविरुद्धको खोप लगाउन व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता लिलानाथ घिमिरेले पत्रकारहरुलाई खोप प्रदान गर्न […]

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना भाइरस (कोभिड- १९)विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ६ असार । पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीस कुमार चुडालको एक इजलासले आज जनसम्पर्कमा हुनुपर्ने पत्रकारहरुलाई प्राथमिकताका साथ पहिलो खोप लगाएका दोस्रो र पहिलो खोप नलगाएकालाई कोरोना खोप लगाउने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो । पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गर्दै नेपाल […]

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोस्रो खोप र खोप नपाएकालाई दुवै खोपको व्यवस्था गर्न आज अन्तरिम आदेश जारी गरेको हो।निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका थिए। पत्रकार तथा अधिवक्ता घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर

पत्रकारलाई प्राथमिकता दिएर कोरोना विरुद्धको खोप लगाउन सर्वाेच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले अग्रपंक्तिमा खटिने पत्रकारलाई प्राथमिकता दिएर कोरोना भाइरस विरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अन्तरिम आदेश दिएको हो ।  अर्थसंसार डटकमका प्रधान सम्पादक अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई खोप लगाउने व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश समेत दिएको छ ।

खोप व्यवस्था गर्न अन्तरिम आदेश

काठमाडौं, जेठ २०। कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका कानुन व्यवसायीका लागि यथाशीघ्र दोस्रो मात्रा लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमाको एकल इजलासले पहिलो मात्रा खोप लगाइसकेका, तर दोस्रो खोप लगाउन नपाएका कानुन व्यवसायीलाई यथाशीघ्र दोस्रो खोप लगाउने व्यवस्था गर्न मंगलबार सरकारको नाममा अन्तरिम आदेश दिएको हो […]