पत्रकारहरुका लागि कोरोनाविरुद्ध खोपको व्यवस्था मिलाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ७ । अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिई कोरोना भाइरसविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालेको एकल इजलासले पत्रकारहरुलाई प्राथमिकता दिई कोरोनाविरुद्धको खोप लगाउन व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता लिलानाथ घिमिरेले पत्रकारहरुलाई खोप प्रदान गर्न […]

सम्बन्धित सामग्री

पत्रकारलाई कोभिड खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई अग्रपङ्क्तिमा खटिएका पत्रकारका लागि खोपको व्यवस्था गरिदिन आग्रह गर्दा पनि बेवास्ता गरेपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोस्रो खोप र खोप नपाएकालाई दुवै खोपको व्यवस्था गर्न आज अन्तरिम आदेश जारी गरेको हो।निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका थिए। पत्रकार तथा अधिवक्ता घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर

पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिनु नपर्ने कुनै...