हेटाैँडामा हुने भनिएकाे राप्रपा नेपालकाे ‘राष्ट्रिय भेला’ स्थगित

काठमाडाैँ- राप्रपा नेपालले मकवानपुर जिल्लाको हेटौँडामा आयोजना गर्ने तयारी गरेको ‘वृहत राष्ट्रिय भेला’ हाललाई स्थगित भएकाे छ। राप्रपा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला हाललाई स्थगित भएकाे जनाएकाे हाे। वृहद् भेलाकाे नयाँ मितिका विषयमा अर्को सूचना चाँडै जारी गरिने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। भेला यही असोज ७ र ८ गते हुने भनिएकाे थियाे। […]

सम्बन्धित सामग्री

कुटाकुटले बिथोलिएको राप्रपा कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काठमाडौं । आइतबार नेताहरुबीच कुटाकुट भएपछि स्थगित भएको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजपनि बस्दैछ । दिउँसो १२ बजेपछि बैठक बस्नेछ । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज सार्वजनिक गरिने छ । आइतबार बैठक चलिरहँदा […]

तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेपछि बैठक अवरुद्ध भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा तीन दलले आजको बैठकमा नाराबाजी गरेका गरेका हुन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको […]

एमाले, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं : प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेपछि बैठक स्थगित भएको छ। आइतवार सदन सुरु हुनसाथ नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएपछि एमाले र रास्वाका सांसदहरुले…

राप्रपा नेपालको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित

४ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ । मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् । स्थगित वृहत भेलाको नयाँ मिति भने तोकिएको छैन । नयाँ […]

राप्रपा नेपालको ‘राष्ट्रिय भेला’ स्थगित

काठमाडौँ। राप्रपा नेपालले ‘वृहत राष्ट्रिय भेला’ हाललाई स्थगित भएको छ। मकवानपुर जिल्लाको हेटौँडामा आयोजना गर्ने तयारी गरेको ‘वृहत राष्ट्रिय भेला’ हाललाई स्थगित भएको हो। राप्रपा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला हाललाई स्थगित भएको जनाएको छ।

राप्रपा नेपालको राष्ट्रिय स्वाभिमान यात्रा स्थगित

२६ भदौ, काठमाडौं । राप्रपा नेपालले भदौ २९ देखि गर्ने भनेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ । आइतबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले निर्वाचन आचार संहितालाई दृष्टिगत गरी मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको स्वरुप परिवर्तन गरेको बताएको छ । अब स्वाभिमान यात्राको सट्टा जिल्लाहरुमा चुनावी सभा गर्ने प्रवक्ता […]

कमल थापाको ‘राष्ट्रिय एकता अभियान’ स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले शुरू गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ ।  थापाले पृथ्वी जयन्तीको अवसर पारेर अभियान शुरू गर्न लागेका थिए । कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको थापाले जानकारी दिएका छन् ।  ‘पौष २७ मा शुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान  केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान श...

राप्रपा तनहुँको अध्यक्षमा विनोद निर्वाचित

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् ।नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो । सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका

राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित गरिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ। राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो। राप्रपा अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

राप्रपा र राप्रपा प्रजातान्त्रिकको वार्ता स्थगित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा प्रजातान्त्रिकबीचको एकता वार्ता अनिश्चित समयका लागि स्थगित भएको छ । दुई पार्टी एकता नजिक पुगेको  भनिएपनिराप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले विवादास्पद अभिव्यक्ति दिएपछि पार्टी ...