काठमाडौं । आइतबार नेताहरुबीच कुटाकुट भएपछि स्थगित भएको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजपनि बस्दैछ । दिउँसो १२ बजेपछि बैठक बस्नेछ । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज सार्वजनिक गरिने छ । आइतबार बैठक चलिरहँदा […]