कृषि तथा पशुपन्छी बिमा अभिकर्ता तालिम सम्पन्न

बिमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बिमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बिमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।उक्त तालिमपश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बिमा अभिकर्ताहरुले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त […]

सम्बन्धित सामग्री

मधेश प्रदेश सरकारद्वारा कृषि तथा पशुपन्छी बिमा अनुदानमा दुई करोड विनियोजन

कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् ।

क्षति मूल्यांकनकर्ताको तालिम

कृषि तथा पशुपन्छी बिमा निर्देशिका २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्यांकनकर्ताको व्यवस्था तोकिएका जिल्लामा तालिम सम्पन्न भएको छ ।आइएमी जनरल इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बिमाका लागि कम्पनीले तोकेका सोलुखुम्बु र ओखलढुंगा जिल्लाका सहभागीहरुलाई तालिम दिएको हो । उक्त तालिममा १५ जना सहभागी भएको आयोजकले जनाएको छ ।क्षति मूल्यांकनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी […]

आईएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स सोलुखुम्बु र ओखलढुंगा शाखाको संयुक्त आयोजनामा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । बिमा समितिको प्रतिनिधिको रोहबरमा आयोजना गरिएको तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । बिमा समितिबाट जारी कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्याकनकर्ताको व्यवस्था गर्न तालिमको आयोजना गरेको कम्पनीले जारी […]