विधेयकहरु पारित गर्न निरन्तर छलफलमा छौँ: नेता बलायर

सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन र दफाबार छलफलका माध्यमबाट समृद्ध तुल्याउने काम भइरहेको कांग्रेसका नेता वीरबहादुर बलायर बताउनुभयो ।

सम्बन्धित सामग्री

प्रचण्ड र देउवा निर्णायक छलफलमा, के हाेला गठबन्धनकाे भविष्य ?

आगामी सरकार गठन र शक्ति बाँडफाँटका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल...

कांग्रेस र लोसपाका नेताहरू छलफलमा

काठमाडौँ– आगामी निर्वाचनमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँडको विषय टुङ्ग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, ‘नेताहरु सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँडको टुङ्गो लगाएर मात्रै […]

फोहोरको छलफलमा तीन जिल्लाका सीडिओ

बञ्चरेडाँडामा रहेको ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न अवरोध निरन्तर भएपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु ककनीमा छलफलमा जुटेका छन्। बुधबार ककनीमा काठमाडौँ, नुवाकोट, धादिङका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनीबेसी नगरपालिकाको मेयर...

चितवन कांग्रेस निरन्तर छलफलमा

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका कांग्रेसले नपाएपछि असन्तुष्ट बनेको समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । असन्तुष्ट पक्षबाट कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले महानगरको मेयरमा स्वतन्त्र रूपमा सोमबार उम्मेदवारी...

प्रधानमन्त्री देउवा एमालेसँग निरन्तर छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ । भेटघाट ३ बजेपछि […] The post प्रधानमन्त्री देउवा एमालेसँग निरन्तर छलफलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजस्वको दायरा बढाउन निरन्तर अनुसन्धान गर्नुपर्छ : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले राजस्व वृद्धिका लागि दर्ता भएका करदातालाई मात्र थप करको भार सृजना गर्नुको साटो निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्ने बताएको छ । महासंघले राजस्वको दायरा विस्तारमा राजश्व अनुसन्धान विभागको पहलमा निरन्तर अनुसन्धान आवश्यक पर्ने बताएको हो ।निजी क्षेत्रका प्रतिनिधि र विभागका महानिर्देशकबीच भएको छलफलमा महासंघले यस्तो बताएको हो । ‘दर्ता नभई आर्थिक कारोबार गर्ने र अवैध पैठारी गर्नेहरुलाई राजस्वको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागले कार्य गर्नुपर्छ,’ अध्यक्ष श

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]

कांग्रेसका तीन नेता निरन्तर छलफलमा

नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् । […]

निरन्तर छलफलमा विपक्षी गठबन्धन

विपक्षी गठबन्धनमा रहेका दलहरूले सुदूरपश्चिम, कर्णाली र गण्डकीमा जस्तै अन्य प्रदेश सरकार पनि मिलेर निर्माण गर्ने समझदारी गरेका छन्।...