नेता फकाउन देउवाको ‘साइड मिटिङ’ !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा उमेदवार चयन गर्न कसरत जारी छ । नेताहरू निरन्तर अनौपचारिक छलफलमा जुटे पनि सहमतिमा पुगिसकेका छैनन् । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवार टुंगो लगाउन सकस भएको हो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरूसित ‘साइड मिटिङ’...