टीआरसी विधेयकमा निरन्तर छलफल गर्ने शीर्ष सहमति

८ पुस, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा निरन्तर छलफल गरेर टुंगोमा पुग्न प्रमुख तीन राजनीतिक दलका प्रमुख तीन नेता सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख […]