तस्करीको सामान सर्लाही प्रहरीद्वारा पक्राउ

भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएको सामान सर्लाही प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

सर्लाही प्रहरीद्वारा डेढ सयभन्दा बढी फरार अभियुक्त पक्राउ

सर्लाही जिल्ला अदालतबाट कैद जरिवाना तोकिए पनि फरार सूचीमा रहेकामध्ये १५२ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।...

सर्लाही गोली काण्ड : तीन भारतीयसहित चारजना पक्राउ

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्रका प्रमुख साजन कार्कीलाई गोली प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मलंगवामा आज दिउँसो पत्रकार सम्मेलन गरी कार्कीलाई गोली हान्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये तीनजना भारतीय नागरिक हुन्।उनीहरू भारत विहार राज्य शिवहर जिल्ला छपरा ग्रामपञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार वैशाली जिल्ला सुल्तानपुर ग्रामपञ्चायतका १९ वर्षीय सौरभ

बच्चा चोरको अफवाहमा नलाग्न सर्लाही प्रशासनको आग्रह

बखतियार अलि–सर्लाही,भाद्र २५ । विगत केही दिनदेखि सर्लाही जिल्लाभरि व्यापक रुपमा मौखिक रुपमा तथा सामाजिक सञ्जालमा चर्चा पाइरहेको “बच्चा चोर” को विषय अफवाहमात्रै भएको सर्लाही प्रशासनले दाबी गरेको छ । जिल्लाको कुनैपनि ठाउँबाट बच्चा चोरी गरेको आरोपमा एकजना ब्यक्ति पनि पक्राउ नपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन्। केही गिरोहहरु भारतको बिहार तथा […]

के सर्लाही लागूऔषधको हब बन्न लागेको हो?

केही महिनादेखि सर्लाहीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैले लागूऔषध धमाधम पक्राउ गरिरहँदा लागूऔषध ओसारपसारको केन्द्र सर्लाही बन्न लागेको हो कि भन्ने आशंका बढेको स्थानीयबासी बताउँछन्।...

सर्लाही प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

सर्लाही प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट एक महिना कैद र दुई हजार जरिवानाका साथै थप एक महिना २२ दिन कैद र पाँच हजार जरिवाना सजाय पाएका एक जना फरार अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।...

फरार अपराधी सर्लाही प्रहरीद्वारा पक्राउ

२०७४ पुस ९ मा सर्लाही जिल्ला अदालतले गरेको फैसलाअनुसार बुधन चोरी मुद्दामा सजाय पाएका थिए। एक महिना कैद र ६० हजार रुपैया जरिवाना भएका बुधन मुद्दाको फैसला भएदेखि नै फरार रहेका थिए।...

सर्लाही : चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ६ भवानीपुरबाट चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ परेका छन् ।   बरहथवा नगरपालिका १६ कटानी घर भएका ४२ वर्षीय रामचन्द्र महरा चमारलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जम्दार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो । काठसहित पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा पठाएको छ ।  काठ तस्करीमा संलग्न अर्का एक जना भागेका छन् । तस्करले सर्लाहीका जङ्गलबाट साल, सिसौ, खयर जातको काठ तस्करी गर्ने गरेका छन् ।  ...

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सर्लाही जिल्ला अदालतबाट सजाय पाएका एक अभियुक्तलाई १४ वर्षपछि सर्लाही प्रहरीले पक्राउ गरेको छ।

विप्लव समूहका सर्लाही महोत्तरी इन्चार्ज पक्राउ

१७ फागुन, जनकपुरधाम । नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको […]