विप्लव समूहका सर्लाही महोत्तरी इन्चार्ज पक्राउ

१७ फागुन, जनकपुरधाम । नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको […]

सम्बन्धित सामग्री

विप्लव समूहका महोत्तरी-सर्लाही इन्चार्ज पक्राउ

सर्लाही । नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इन्चार्ज कमलबहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीमा चन्दा आतङ्क मच्चाएपछि प्रहरीले खोजी सूचीमा राखेका शुसलिङ्गलाई गए साँझ पक्राउ गरिएको हो ।

विप्लव समूहका सर्लाही-महोत्तरी इञ्चार्ज पक्राउ

महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिएका छन्।

विप्लव नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

महोत्तरी । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई प्रहरीले पक्राउ गरेको छ। सुस्लिङलाई चन्दा आतंक मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ गरिएको हो।प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको स...