काठमाडौं : ७ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले सोमवार माइतीघरमा प्रदर्शन गरेको हो।
विभिन्न माग राखेर जुम्लामा ७ दिनदेखि अनशन बसेका डा केसीलाई उपचारका लागि भन्दै प्रहरीले शनिवार जबर्जस्ती अस्पताल लगेको थियो। डा केसीलाई अहिले उपचारको