मौलिक विविधता राष्ट्रिय एकताको आधार -प्रधानमन्त्री :: Pahilopost.com

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको प्ररिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको बताएका छन्। प्रधानमन्त्रीले चाँडै नै सरकारले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको पनि बताए। शेर्पाहरुको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले सरकारको अबको प्राथमिकता समृद्ध देश रहेको बताएका छन्। शुभकामना सन्देशमा ओलीले समृद्ध नेपालको लागि नेपाल

सम्बन्धित सामग्री

नेपालमा मत्स्य पालनका प्रशस्त आधार छन्ः मन्त्री भुसाल

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालमा मत्स्य पालनका प्रशस्त आधार रहेको बताएका छन्। राष्ट्रिय मत्स्य विकास नीति, २०७९ को कार्ययोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मत्स्य क्षेत्रमा अनेकौं सम्भावना र आधार रहेको औल्याए। ‘नेपालमा प्राकृतिक पोखरी, नदी, तालतलाउ प्रयाप्त छन्। जहाँबाट अनेकौं प्रकारका माछा उत्पादन गर्न सकिने आधार छ’, मन्त्री भुसालले […]

'वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ'

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन्।बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हो। उनले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताए।उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए। मन्त्री भण्डारीले वैदेश

बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ : केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए।सांसद केसीले सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि दश वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने माग गरे। ‘भू–उपयोग नीति, भूमि ऐन र वर्तमान गठन आदेशले खेती योग्य

राष्ट्रिय एकताको आधार समतामूलक समाज: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण भएको बताएका छन्।...

रोल्पा आधार क्षेत्र भएका माओवादी नेताहरू अन्य जिल्लामा ‘स्पेस’ खोज्दै

रोल्पा जिल्ला नेकपा माओवादी केन्द्रको आधार क्षेत्र हो । यस जिल्लाबाट माओवादी केन्द्रका कयौं नेता राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । तर निर्वाचन क्षेत्र कम भएका कारण रोल्पा आधार क्षेत्र भएका माओवादी केन्द्रका कयौं नेता अन्य जिल्लातिर केन्द्रित हुन बाध्य भएका छन् ।रोल्पामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी प्रत्यक्षतर्फ जम्मा तीन नेतामात्र उम्मेदवार बन्न पाउने भएकाले अन्य नेताहरु रोल्पा छाडेर अरु जिल्लामा उम्मेदवार बन्न बाध्य भएका छन् ।

एनआरएनका खेलाडीलाई राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदैछ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरूलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताए । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने तयारी भइरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरू […]

कर्णालीमा माओवादी : जनयुद्धको आधार क्षेत्रमै गठबन्धनको सहारा किन ?

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेताहरू कर्णाली प्रदेशलाई आफ्नो आधार इलाका भन्दछन् । यद्यपि, निर्वाचनमा माओवादीले आफ्नो आधार इलाकामै पनि अन्य दलसँग तालमेल गर्ने गरेको छ । संघीयतापछि दुई वटा स्थानीय तहका निर्वाचन र एउटा राष्ट्रिय निर्वाचन भइसकेको छ । माओवादीले यी निर्वाचनमा कुनै न कुनै दलसँग तालमेल गरेकै पाइन्छ ।०७४ को राष्ट्रिय चुनावमा नेकपा एमालेसँग वाम एकता गरेर चुनावी मैदानमा होमिएको माओवादीले खासै फाइदा लिन सकेन । बरु एमालेले वाम गठबन्धनको फाइदा लिन सफल भयो । एमालेसँग मिलेर जाँदा १२ वटा प्

राष्ट्रिय सामर्थ्य विस्तारको आधार कूटनीति

परराष्ट्र नीति भनेको राष्ट्रिय प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्ने सर्वाधिक महत्त्वपूर्ण आधारशीला हो ।...

अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् । सहकारीलाई समेटेर बनेको नेपालको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन् । सहकारीको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले […]

नागरिक बीचको धार्मिक सहिष्णुता राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार हो : प्रचण्ड

काठमाडौं, २४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्ने बताएका छन् । आज छठ पर्वको शुभकामना दिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको […]