पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो। निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित गर्नुपरेको छ।
११ साउन, काठमाडौं । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ ।
फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्याइएको छ …
उत्तर कोरियाले जापानमाथि मध्यमदुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। २०१७ पछि उत्तरले जापान लक्षित मिसाइल प्रहार गरेको यो पहिलोपटक भएको बताइएको छ।
जापानको उत्तरी क्षेत्र लक्षित मिसाइल प्रहारबाट केही रेल सेवासमेत अवरुद्ध भएको बताइएको छ। होकाइदो क्षेत्रमा विमान उडानका बेला सतर्कता अपनाउनसमेत जापानले अनुरोध गरेको छ
'उत्तर कोरियाले मिसाइल हानेको…
तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधवार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केहीबेरको वर्षाले शीतल गरायो ।
जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लन्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतमा व्यस्त रहनुपरेको छ ।&n...
लन्डन । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो । जङ्गलमा आगलागीका सम्भावित घटनालाई दृष्टिगत गरी […]
लण्डन : बेलायतमा हजारौं रेल कर्मचारीले तलब बढाउनुपर्ने र काम गर्ने वातावरणमा सुधार गर्नुपर्ने माग राख्दै मंगलबार हडताल गरेका छन्। यो ३० वर्षयताकै ठूलो रेल हडताल भएको बताइएको छ। हडतालका कारण देशभर रेल सेवा अवरुद्ध भए।दशौं हजार कर्मचारी तलब र जागिरको विवादमा हडतालमा उत्रिएपछि बेलायती अर्थतन्त्रमा व्यापक क्षति पुग्ने देखिएको छ।हडताल स्थगित गराउनका लागि भएको अन्तिम वार्ता पनि सफल नभएपछि नेशनल युनियन अफ रेल मारिटिम (आरएम टी) रेल युनियनका ४० हजारभन्दा बढी सदस्यहरू तीन दिनको हडतालमा उत्र
तीन दशकयताकै सबैभन्दा ठुलो आँधीका कारण बेलायतको जनजीवन प्रभावित बनेको छ । बीबीसीका अनुसार १९६ किलोमिटर प्रतिघण्टा वेगमा आएको ‘युनिस’ नामक आँधीले यातायात सञ्जाल र रेल सेवा अवरुद्ध हुनुका साथै दर्जनौँ हवाई उडान रद्द भएका छन् ।
बीबीसी।भारतको महाराष्ट्रमा पछिल्ला केही दिनयता परेको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ।खासगरी रत्नागिरी,अकोला र कोल्हापुर जिल्लामा वर्षापछि आएको बाढीले ठूलो असर गरेको छ।रत्नागिरीको चिपलुन सहर लगभग दश फिट पानीमा डुबेको छ।प्रायः घरको पहिलो तला पानीले डुबेको छ। अकोला र कोल्हापुरमा पनि बाढी घर–घरमा प्रवेश गरेको छ। बाढीले रेल सेवा अवरुद्ध गरेको छ जसले गर्दा हजारौं यात्री अलपत्र परेका छन्।
नयाँ दिल्ली । झण्डै तीन महिनादेखि आन्दोलनरत भारतीय किसानले बिहीबार देशका विभिन्न भागमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।‘रेल रोकौं’ भन्ने नाराका साथ उनीहरु रेलको लिकमा धर्नामा बसेका हुन् ।पञ्जाब, हरियाणा, उत्तर प्रदेश राज्यका विभिन्न स्थानमा किसानहरुले रेलको लिकमै धर्ना दिएका छन् । कृषि कानुन रद्द गर्न माग गर्दै आएक...