उत्तर कोरियाद्वारा जापान लक्षित मिसाइल प्रहार, केही रेल सेवा अवरुद्ध

उत्तर कोरियाले जापानमाथि मध्यमदुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। २०१७ पछि उत्तरले जापान लक्षित मिसाइल प्रहार गरेको यो पहिलोपटक भएको बताइएको छ। जापानको उत्तरी क्षेत्र लक्षित मिसाइल प्रहारबाट केही रेल सेवासमेत अवरुद्ध भएको बताइएको छ। होकाइदो क्षेत्रमा विमान उडानका बेला सतर्कता अपनाउनसमेत जापानले अनुरोध गरेको छ 'उत्तर कोरियाले मिसाइल हानेको…