कोभिड-१९ का कारण २०७६ बाटै अरु क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि असर पुगेको छ। हालसम्म शैक्षिक सत्र नै व्यवस्थापन हुन सकेको छैन। कोरोना महामारीमा विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयसँगै निजी विद्यालयमा पनि मार परेको छ।विद्यालयले शिक्षक पाल्न नसकेकै कारण महामारीको बेला सेवाबाट बिदा दिएको छ। सरकारसँग विभिन्न माग गरे पनि सुनुवाई नगरेको निजी विद्यालय सञ्चालकहरूको गुनासो छ। कोरोना महामारीका कारण निजी विद्यालयमा के कस्तो असर पर्यो? कति विद्यालय बन्द भए? सेवाबाट बिदा गरिएको शिक्षकलाई पुनः सेवाम