कोरोना महामारी संक्रमणको समयमा पनि नेपालमा भ्रष्टाचारको अवस्था उस्तै रहेको प्रतिवेदनले प्रस्ट पारेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआर्ई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२१ अनुसार नेपाल यस वर्ष पनि ३३ अंक प्राप्त गरी ११७औं स्थानमा...