काठमाडौः केही दिनदेखि काठमाडौं उपत्यकाभित्र लकडाउन खुकुलो भएको धेरैले महसुस गरेका छन्।
बिहान र बेलुका घर फर्किन सडकमा निस्किने मानिसको सङ्ख्याले पनि लकडाउन खुकुलो भएको संकेत गरिरहेको छ। तर प्रहरीले लकडाउन पालन गर्न अनुरोध गरेको छ। कोही पनि अनावश्यक रुपमा सडकमा निस्किए कारवाही गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज