मनोनयन दर्तासँगै जिल्लामा वयोवृद्ध तथा पञ्चायत पृष्ठभूमीका राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशमशेर राणा र एमाले–माओवादी केन्द्र गठबन्धनका युवा उम्मेदवार शेरबहादुर तामाङबीच हुने रोचक भिडन्तबारे जिल्लामा अडकलबाजी सुरु भएका छन्। यो खबर दिनेश थापाले आजको राजधानीमा लेखेका छन्। १० मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दर्ता गराएका राणाले यसअघिका दुईवटै संविधानसभा निर्वाचनको हारको बदला लिने रणनीतिसहित…