काठमाडौँ– नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूले बदला लिने मनसायले प्रेरित भएर कुनै पनि कदम उठाउँदा त्यसले पार्टीको साख कमजोर हुने बताएका छन् ।
सत्ता गठबन्धन समर्थित सांसदहरूले आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि आफ्नो थप रणनीति तय गर्नका …