पुजनले पनि मनाङ छाडे, कहाँ जाने अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले पनि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् । फरवार्ड अन्जन विष्ट र रक्षक दीनेश राजवंशीले मनाङ छाडेको केहि दिनमा पुजनले पनि मनाङ छाडेका हुन् । राष्ट्रिय फुटबल टोलीका समेत सदस्य रहेका झापाका पुजनले झण्डै ५ वर्ष मनाङमा बिताएका थिए । अन्जन र […]

सम्बन्धित सामग्री

मनाङ जाने ३५ किलोमिटर सडकमा ३५ पहिरा

२८ साउन, मनाङ । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा […]

मनाङ मर्स्याङ्दीका प्रशिक्षक विष्णु गुरुङ पनि अस्ट्रेलिया जाँदै

२३ साउन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीका प्रमुख प्रशिक्षक विष्ण गुरुङ अस्ट्रेलिया जाने भएका छन् । फुटबल खेलाडी अस्ट्रेलिया पलायन भइरहकोमा विदेशिने उनी पहिलो प्रशिक्षक हुन् । आज मंगलबार राति अस्ट्रेलिया जाने उनले सिड्नीमा अवस्थित फेवा एफसीमा प्रशिक्षण दिने बताए । ‘अहिले चिफ गेष्टको रुपमा जान लागेको हो । पछि उतै टिमलाई प्रशिक्षण […]

पहिरोका कारण लमजुङबाट मनाङ जाने सडक अवरुद्ध

३ असार, मनाङ । शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ । मनाङको मेरुदण्डको रूपमा […]

बाढी पहिरोले भत्काएको मनाङ जाने सडक अझै उस्तै

६ फागुन, मनाङ । भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ । यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम समय सडक निर्माण तथा मर्मत गर्ने उपयुक्त समय हुने भएकाले […]

मनाङ जान मन छ

मेरो घुमफिर मनाङ जाने धेरै रहर छ । त्यहाँका दृश्य भिडियोमा हेर्दा कतिवेला त्यहाँ पुग्न पाइन्छ भन्ने मात्रै लाग्छ । चाँडै नै जान्छु होला । म प्रकृतिप्रेमी हुँ । मनाङ–मुस्ताङ प्रकृतिले भरिपूर्ण ठाउँ हुन् । त्यहाँको...

मनाङ जाने बेंसीसहर–चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर–चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर(चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयो

मनाङ जाने एकमात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने

हिमाली जिल्ला मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने भएको छ ।  सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्य हुने भएकाले बिहिवार बिहान ८ बजेदेखि एक साता...

पहिरोले मनाङ जाने बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ- मनाङ जाने एकमात्रै बेँसीसहर–चामे सडक पहिरोका कारण  अवरुद्ध भएको छ।  अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार  बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो। खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक […]

माथिल्लो मनाङ जाने पैदलमार्ग अवरुद्ध

मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । वर्षासँगै आएको बाढीले झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङसँगको पैदलमार्ग पनि विच्छेद भएको छ ।चामे बजारमा रहेको मोटरेबल पुलसँगै रहेको झोलुंगे पुल नदीमा पानीको बहाब बढेसँगै बगाएपछि माथिल्लो मनाङ जाने पैदलमार्गसमेत विच्छेद भएको मनाङ प्रशासनले जनाएको छ । मंगलबार राती नदीमा पानीको बहाब बढेपछि […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोली राहत सामाग्रीसहित मनाङ जाँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ जाने भएका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्री सहितको टोली आज मनाङ जान लागेका हुन् । मुख्यमन्त्री सहितको टोली गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरेर राहत सामग्री सहित  मनाङ जान लागेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । प्रदेशका जिल्लाहरुमा भारी वर